सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई संरक्षण गर्न खोजेको भन्दै राजमार्ग अवरुद्ध


  •    न्युजभित्तो/३१ श्रावण २०८०, बुधबार १३:३९ 
  • काठमाडौं,३१ साउन। धनुषामा एक प्रहरी जवानमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। लालगढ प्रहरी चौकीका जवान रुपेश चौधरीले मंगलबार राति करिब १० बजेतिर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले धनुषाले जनाएको छ।

    मदिरा सेवन गरेर हिँडेका उनले बालिकालाई ‘केही कुरा भन्नू छ’  भन्दै बोलाएर यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले बताए।

    आरोपी प्रहरी जवान चौधरीलाई प्रहरीले संरक्षण गर्न खोजेको भन्दै मिथिला नगरपालिका-९ ललागढ स्थित प्रहरीचोकी घेर्दै स्थानीयले राजमार्ग समेत अवरुद्ध गरेका छन्। स्थानीयले आधा घण्टा राजमार्ग अबरुद्ध गरेका थिए।

    अहिले राजमार्ग खुलएर अवस्था नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.