मदिरा सेवन गरेर युवतीसँगको भिडियो बाहिरिएपछि प्रशासकीय अधिकृत विवादमा
न्युजभित्तो/१४ श्रावण २०८०, आईतवार १२:१७
विराटनगर,१४ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका छन् । मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि मदिरा सेवन गर्दै एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि निरौला विवादमा तानिएका हुन् ।
टिकटक लाइभमा युवतीलाई चुम्बन गर्दै गरेका पुरुष निरौला नै भएको दमक नगरपालिकाले समेत पुष्टि गरेको छ । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको जानकारी दिए ।
निरौलाले भने नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको जिकिर गरेका छन् । जन्मदिन मनाउने क्रममा काठमाडौंको एउटा होटेलमा उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
विराटनगर,१४ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका छन् ।
मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि मदिरा सेवन गर्दै एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि निरौला विवादमा तानिएका हुन् ।