चितवन,९ साउन । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुलेको छ ।
आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिलो हटाएपछि दिउँसो ४ः३० बजेको समयमा दुइतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
विहान पनि केहीबेर पहिरोले यस सडक खण्ड अवरुद्ध बनेको थियो ।