३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार १५:५७ चितवन,९ साउन । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन धान नफलेपछि चितवनको माडीका किसान चिन्तित रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
चितवन,९ साउन । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।