सालीको अनुहार जोडेर अश्लील भिडियो बनाउने भिनाजु पक्राउ
न्युजभित्तो/५ श्रावण २०८०, शुक्रबार १६:४५
काठमाडौं,५ साउन । प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको रवि भवनका २८ वर्षीय कमल घिमिरे (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी साली (कमला) को अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा कमलले प्रकाउ परेका हुन् ।
उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट कमलालाई ती भिडियोहरु पठाएका थिए ।