सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा जेठ ३१ देखि एक हप्ते क्रिकेट प्रशिक्षण हुने


  •    न्युजभित्तो/२८ जेष्ठ २०८०, आईतवार १४:४६ 
  • चितवन,२८  जेठ । भरतपुर महानगरपालिका–२३ मा एक हप्ते क्रिकेट प्रशिक्षण हुने भएको छ । भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, वडास्तरीय खेलकुद समिति र भरतपुर क्रिकेट क्लबको सहकार्यमा जेठ ३१ देखि असार ६ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो ।

    वडास्तरबाटै नै क्रिकेट खेलको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको वडाध्यक्ष दीपक दवाडीले बताए । प्रशिक्षणमा वडा भित्रका १९ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने दवाडीले जानकारी दिए । उनीहरुके निःशुल्क नाम दर्ता गराउन सक्नेछन् । प्रशिक्षण बिहान ६ः३० बाट ९ बजेसम्म हुनेछ । प्रशिक्षणका लागि वडाध्यक्ष दवाडीले खेलकुद समितिका अध्यक्ष संगम जोशी र राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीलाई खेल सामग्री हस्तान्तरण गरे । प्रशिक्षणका लागि प्राविधिक तयारी पूरा भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.