सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार भट्ट बने निर्देशक, आयो ‘तिम्रो मेरो कथा’


  •    /१० बैशाख २०७६, मंगलवार १४:३९ 
  • चितवन । पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्यूजिक भिडियो ‘तिम्रो मेरो कथा’ सार्वजनिक भएको छ । विगत आठ वर्षदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका भट्टले पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् । चितवनका विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको म्यूजिक भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्यूव च्यानलबाट मङ्गलवार विहान सार्वजनिक गरिएको छ ।

    सुमन ढकाल र दिया के.सी फिचर्ड म्यूजिक भिडियोमा प्रेम र बिछोड देखाईएको छ । युवतीलाई परिवारले जबरजस्ती बिहे गरिदिएपछि प्रेममा परेको केटा विरक्तिएर जोगी बनेको भिडियोमा देख्न सकिन्छ । ‘पाउनु मात्र माया हैन, गुमाउँदा सहन सक्नु पनि माया हो’ निर्देशक भट्टले भने, ‘हामीले त्यहि कुरालाई भिडियोमा देखाउन खोजेका हौं’ भिडियोको छायाङ्कन र सम्पादन सन्तोष सुनारले गरेका हुन् ।
    राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै सङ्गीत दिएका हुन् । लक्ष्मण सिटौलाको शब्द रहेको गीत भारतको मुम्बईमा रेकर्ड गरिएको हो ।

    हेर्नुहोस् भिडियो :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.