सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मंगलपुर सहकारीको समीक्षा तथा अभिमुखीकरण


  •    न्युजभित्तो/२१ माघ २०७९, शनिबार १२:२९ 
  • भरतपुर, २१ माघ । मंगलपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाले सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरेको छ । संस्थाले आज शनिबार एक कार्यक्रम आयोजना गरी चालू आर्थिक वर्षको छ महिनाको कार्यक्रमको समीक्षा गरेको हो ।

    संस्थाकै कार्यालयमा भएको कार्यक्रममा संस्थाका सदस्यहरुलाई सहकारी र यसको सेवा, कार्य प्रक्रिया लगायतको बारेमा अभिमुखीकरण पनि दिएको थियो ।कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका संस्थापक उपाध्यक्ष तथा गोरखा जिल्लाका मुख्य न्यायाधीश तेजेन्द्र सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

    उक्त कार्यक्रममा सदस्यहरुले संस्थाको गतिविधिबारे प्रश्न तथा छलफल गरेको संस्थाका व्यवस्थापक रामजी घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष बाबुराम परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.