सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायतको अडान बमोजिम बहिर्गमन सम्झौता कठिन


  •    /६ आश्विन २०७६, सोमबार १९:३३ 
  • बर्लिन, ६ असोज (रासस/एएफपी) । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का प्रमुख वार्ताकार मिसेल वार्नियरले लण्डनको वर्तमान अडान अनुसार बहिर्गमनका सम्झौताका लागि सहमति बन्ने आधार नदेखिएको बताउनुभएको छ ।

    उहाँले बर्लिनमा जर्मनीका विदेशमन्त्री हेइको माससँगको भेटपछि भन्नुभयो, “अहिलेको बेलायती अडानका आधारमा बहिर्गमनका लागि सम्झौता गर्ने कानूनी समाधान निकाल्न कठिन हुन्छ । बेलायतले ‘ब्याकस्टप’का लागि सारेका सबै लक्ष्यलाई पूरा गर्न सकिँदैन

    ‘ब्याकस्टप’ इयू सदस्य रहेको आयरल्याण्ड र संयुक्त अधिराज्य (बेलायत) को उत्तरी आएरल्याण्डको सीमानामा कडाई गर्नुपर्ने धारणाबाट निर्देशित रहेको र यो अडानका कारण इयू–बेलायतबीचको सम्झौतामा समस्या भएको उहाँको स्पस्टोक्ति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.