राप्रपाको पदाधिकारी बैठक आज बस्दै न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १३:४१ काठमाडौं,३ फाल्गुन। राप्रपाले एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ । बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने एक नेताले जानकारी दिए । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
काठमाडौं,३ फाल्गुन। राप्रपाले एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ ।
बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने एक नेताले जानकारी दिए ।