महाअभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १४:१८
काठमाडौं,१ फाल्गुन। एमालेले सचिवालय बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको छ ।
एक नेताका अनुसार सचिवालय बैठकमा जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।