खराब मौसमका कारण नियमित उडान प्रभावित न्युजभित्तो/२० माघ २०७८, बिहीबार ११:४० काठमाडौं,२०माघ। भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको स्रोतले बतायो ।विमास्थलमा १६ सय मिटर आईएफआर छ । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ । तपाईको प्रतिक्रिया ताजा अपडेट साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर वर्षाले जलेश्वर जलमग्न पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल बाँकेका १२ सामुदायिक वनमा डढेलो
काठमाडौं,२०माघ। भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको स्रोतले बतायो ।विमास्थलमा १६ सय मिटर आईएफआर छ । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।