देशभर थप ८०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु
न्युजभित्तो/१३ माघ २०७८, बिहीबार १६:४५
काठमाडौँ,१३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १५७३६ जनामा पिसिआर परिक्षण गर्दा ५८१६ जना र ६०७२ जनामा एन्टीजेन परिक्षण गर्दा २२०१ जना गरी ८०१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२९२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ ।नेपालमा कोरोना निको हुने दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६८७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।