काठमाडौं,१३ माघ । शंखरापुरमा निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निस्सासिएर ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो ।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।