सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई सय वढि बिद्यार्थीलाई न्यानो कपडा बितरण


  •    न्युजभित्तो/१२ माघ २०७८, बुधबार २१:३३ 
  • चितवनः राष्ट्रिय माध्यामिक बिद्यालय तोरीखेतमा अध्ययनरत २ सय ४० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलन बाबु श्रेष्ठले न्यानो कपडा बितरण गनुभएको हो ।
    नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य निर्मला पण्डीत र नेपाली काँग्रेस भरतपुर महानगरपालिका बडा नम्बर ७ का सभापति बिनोद ढकालको सहयोगमा सो सामाग्री हस्तान्तरण गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीशरण पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदी, बिद्यालयका प्रध्यानाध्यापक करुणखर पण्डीत, हेमरत्न घिमिरे, बिष्णु खनिया लगाएतको उपस्थिति रहेको थियो ।
    न्यानो कपडा बितरण गर्दै मन्त्री श्रेष्ठले जाडो समयमा बालबालिकालाई चिसोबाट बचाउन सके उनीहरुको भबिश्य उज्वल वनाउन सकिने बताउनु भयो । बालबालिका भोलिको देशको भबिश्य निर्माता रहेको भन्दै उहाँले उनीहरुको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.