सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फरार दुई अभियुक्त पक्राउ


  •    न्युजभित्तो/८ माघ २०७८, शनिबार १३:३० 
  • दाङ,८ माघ। प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    लागूऔषध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका-३ का ४० वर्षीय टेकबहादुर नेपालीलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल बैसाख १५ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो ।

    त्यस्तै लेनदेन मुद्दामा फरार घोराही उपमहानगरपालिका-३ मा बस्ने ५३ वर्षीय नैनबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले ०७६ असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएको कामीलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ गरिएका दुवैजनालाई शुक्रबार दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.