१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार १४:३१ पाल्पा,२ कात्तिक। १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् । सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
पाल्पा,२ कात्तिक। १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् ।
सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।