सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले दिए राजीनामा


  •    न्युजभित्तो/२३ चैत्र २०७७, सोमबार १०:३४ 
  • चितवन,२३ चैत । सङ्गठनको काममा पार्टीले हस्तक्षेप गरेको भन्दै मिडिया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले राजीनामा दिएका छन् । कार्कीले आइतबार मिडिया नेपालका केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    चैत २५ मा हुने नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा पत्रकार महासंघमा पठाउने पत्रकारको विषयको आफूसँग कुनै सल्लाह नगरी पार्टीले हस्तक्षेप गरेको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।

    ‘केन्द्रीय सदस्यको रुपमा काम गर्दै आएको भए पनि पछिल्लो गतिविधिका कारण सो पदमा रहेर काम गर्न नसक्ने व्यहोरा सहित राजीननमा पत्र पेश गरेको जानकारी गराउन चाहान्छु’ कार्कीद्वारा जारी राजीनामा पत्रमा भनिएको छ । आफू जिम्मेवारीमा रहेको समयमा जिल्लामा भएका निर्णयहरु बैठक नै नबसी व्यक्तिगत रुपमा गरिएको समेत कार्कीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.