सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भारत’को पाेस्टरमा सलमानकाे बृद्ध लुक्स


  •    /२ बैशाख २०७६, सोमबार १६:२० 
  • २०१९को बहुप्रतिक्षित चलचित्र ‘भारत’को फर्स्ट लुक सार्वजनिक भएको छ । सलमान खानलाई आजसम्म नदेखिएको अवतारमा सार्वजनिक गरिएको फर्स्ट लुकले सलमानका फ्यानहरुको चलचित्रको प्रतिक्षा अझ हुटहुटिमा बदलिदिएको छ । आउँदो इद मा रिलिज हुने चलचित्र भारतको ट्रेलर केहि दिनमा सार्वजनिक गर्ने तयारी भैरहेको छ । पोस्टरमा सलमानलाई फुलेका कपाल दार्ही र गम्भिर मुद्रामा देखाइएको छ । ‘जर्नी अफ अ म्यान एन्ड अ नेसन टुगेदर’ चलचित्रको यस स्लोगनले देशको भागय सँगै जोडिएकाको कथा बोकेको अनुमान लगाउन सकिन्छ । सलामानले आफ्नो ट्युइटर अकाउन्टबाट आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका हुन् ।

     'भारत'को पाेस्टरमा सलमानकाे बृद्ध लुक्स

    ‘भारत’मा सलमानको साथमा कट्रीन कैफ, ज्याक्की स्रोफ लगायत कलाकारको अभिनय रहेको छ । केहि समयअघी चलचित्रको ट्रीजर सार्वजनिक भैसकेको छ । चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.