सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रियंका र दिलिपको ‘पशुपतिमा सुनैको गजुर’


  •    /२ बैशाख २०७६, सोमबार १६:१६ 
  • पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की र एक समयका लोकप्रिय नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई वसन्त सापकोटाले संगीत दिएका छन् भने दुर्गा खनाल घिमिरेको शब्द रहेको छ । गंभिर बिष्टले कोरियोग्राफी गरेका म्युजिक भिडियोले दुइ दिनको जिवनमा मायाले जिवन सुन्दर बनाउँछ भन्ने आशय बोकेको छ ।
    डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ को अवसर पारेर सार्वजनीक गरेको हो ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.