सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियु क्रान्तिकारीको भरतपुर महानगर कमिटिले शैक्षिक वातावरणमा खलल पुर्‍याउने कार्य आफ्नो संस्थाले नगरेको स्पष्ट


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १२:१६ 
  • भरतपुर,चैत्र ६। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी)को भरतपुर महानगर कमिटिले शैक्षिक वातावरणमा खलल पुर्‍याउने कार्य आफ्नो संस्थाले नगरेको स्पष्ट पारेको छ ।

    उसले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई बाधा पुग्ने खालको कुनै पनि कार्य आफ्नो संस्थाबाट नभएको जानकारी गराएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मिति सार्वजनिक गरेको अवस्थामा विद्यालयहरूलाई चाँडोभन्दा चाँडो पाठ्यक्रम पूरा गर्न आग्रह गर्दै आफूहरूले हाल कुनै पनि विद्यालयमा तालाबन्दी नगरेको उसले प्रष्ट पारेको छ ।

    महानगरका शैक्षिक संस्थाले लकडाउन अवधिको समेत शूल्क असुलेको अवस्थामा पटकपटक खबरदारी गर्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखासँग छलफल गरी शूल्क समायोजनको काममा पनि सहजीकरण गरेको उसको भनाइ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.