सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १२:५९ 
  • काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

    आज बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित भएको जनाइएको छ । बैठकमा सम्भावित सत्ता समीकरण, दलहरुसँग भएको छलफलको समीक्षा र पार्टी समायोजनबारे छलफल गर्ने कार्यसूची थियो ।

    जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने वा नखोज्ने भन्नेमा विवाद रहँदै आएको छ । अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीका मागहरु पूरा भए ओलीसँगै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

    अर्का अध्यक्ष उपेन्द्र यादव, डा।बाबुराम भट्टराई लगायत भने वर्तमान सरकारको विकल्प खोज्नेगरी कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपर्ने पक्षमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.