नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै
न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार ११:३१
काठमाडौं,५ चैत्र । आज नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक बस्दै छ । पार्टीभित्र विवाद बढिरहेको समयमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले नेता विशाल भट्टराईले बताएका छन् । तर, माधव नेपाल समूहले भने आज पनि राष्ट्रिय भेला जारी राखेको छ । बैठकमा सुर्य चिन्हबाट चुनाव लडेका सबैजनालाई बोलाइएको छ ।