सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रङ्गशाला निर्माणमा सहयोग गर्न सरकार तयार छ : खेलकुदमन्त्री विश्वकर्मा


  •    /२४ जेष्ठ २०७६, शुक्रबार १९:५८ 
  • चितवन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले रामपुरमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका– १५ मा धुर्मुस– सुन्तली फाउण्डेसनको समन्वयमा निर्माण हुँदै गरेको रङ्गशालाको आज निरीक्षणका क्रममा उहाँले विकास र संवृद्धिमा अवरोध आए समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

    चितवनवासीको सक्रिय सहभागितामा बन्न लागेको उक्त रङ्गशाला निर्माणमा सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । निजी क्षेत्रबाट उत्साहका साथ काम भइरहेकाले आफू उत्साहित भएको मन्त्री विश्वकर्माले बताउनुभयो ।

    यही जेठ १५ गते रङ्गशालाको बार स्थानीयवासीले डोजर लगाएर भत्काएपछि हाल निर्माणको काम रोकिएको छ । रङ्गशाला निर्माणका लागि तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.