नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा कांग्रेस सभापति देउवाबीच छलफल
न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १४:००
काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभा पुनर्स्थापनापछिको अवस्थाबारे नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
सभापति देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । प्रतिनिधि सभा पुनर्स्थापनापछिको अवस्थाबारे नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
सभापति देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।संसद् ब्युँतिएको अवस्थामा सत्ता साझेदारी लगायतका विषयमा प्रचण्ड, नेपाल र देउवाबीच छलफल भएको स्रोतले जानकारी दियो ।