सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग:प्रचण्ड–नेपाल समूहका नेता रावल


  •    न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १३:०७ 
  • धनगढी, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरेको भोलिपल्ट बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको बताए । ‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ,’ नेता रावलले भने, ‘नैतिकताको आधारमा राजीनामा दिनुपर्छ तर ओलीले त्यसरी राजीनामा दिँदैनन्, १३ दिनभित्रै संसद शुरू हुन्छ, हामीले संसद्बाटै ओलीलाई कारवाही गर्छाैं ।’

    नेता रावलले ओलीको पक्षमा रहेकाहरूलाई मूलधारमा फर्किन आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.