सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओखलढुंगामा कांग्रेसका तर्फबाट प्रदेशससभा सदस्यको प्रत्याशी रहेका नेता मित्रसेन दाहालको निधन


  •    न्युजभित्तो/७ फाल्गुन २०७७, शुक्रबार १२:५६ 
  • काठमाडौं , ७ फागुन  ।  नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ । ओखलढुंगामा कांग्रेसका तर्फबाट प्रदेशससभा सदस्यको प्रत्याशी रहेका दाहाल जेपी प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

    लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट ग्रसित दाहालको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । पछिल्लो समय उनले काठमाडौंका साँखुमा जेष्ठनागरिक आश्रम निर्माण गरेका थिए ।

    २०७४ सालको निर्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । उनी नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.