सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका कोरोना संक्रमितको शव नेपाली सेनाद्वारा व्यवस्थापन


  •    न्युजभित्तो/२७ जेष्ठ २०७७, मंगलवार १८:०६ 
  • चितवन । कोरोना संक्रमणबाट मृत्यु भएका भरतपुरका बृद्धको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । सोमबार कोरोना पुष्टि भई मंगलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षिय वृद्धाको शब कालिबहादुर गणले व्यवस्थापन गरेको हो ।

    भरतपुर महानगरपालिका वडा नम्बर १ बागेश्वरी वन क्षेत्रमा शव व्यवस्थापन गरिएको छ । नारायणी नदी नजिकै खाल्डो खनेर शब व्यवस्थापन गरिएको हो । शब व्यवस्थापन अघि मृतकका परिवारले आफ्नो धार्मिक परम्परा अनुसार पूजा गरेका थिए । उनीहरु गुरुङ समुदायका हुन् । सो पश्चात जेसिबिले खनेको खाल्डोमा शवलाई राखि पुरिएको थियो ।

    नेपाली सेनाले शवलाई भरतपुर अस्पतालबाट शववाहनमा राखेर लगेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.