सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा व्यवसायीहरुद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


  •    न्युजभित्तो/४ जेष्ठ २०७७, आईतवार १५:३२ 
  • लक्ष्मण गौतम
    चितवन । कोभिड–१९को सङ्क्रमण नियन्त्रणका लागि जारी लकडाउनको अवस्थामा सम्वेदनशील क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरुलाई चितवनका युवा व्यवसायीहरुले आज अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तर गरेका छन् ।

    चितवनका युवा व्यवसायीहरु सुदीप रेग्मी, श्रीराम देवकोटा र कृष्ण शर्मा वस्तीको सहकार्यमा आम नागरिकको सुरक्षामा खटिने प्रहरीलाई माक्स, ग्लोब्स उपलब्ध गराईएको हो ।

    उक्त स्वास्थ्य सामग्री नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख, प्रहरी उपरीक्षक नान्तीराज गुरुङलाई हस्तान्तरण गर्नुभयो । करिब पाँच सय सर्जिकल माक्स र चार हजार ग्लोब्स हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा जिल्ला प्रहरी प्रमुख गुरुङले विश्व नै असहज परिस्थितिमा रहेको बेला चितवनका युवा व्यवसायीहरुले गरेको स्वास्थ्य सामग्री हस्तान्तरणले आफूहरुलाई काममा खटिन सहज भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.