राष्ट्रिय

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो
-न्युजभित्तो

काठमाडौं, २६ भदौ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा...

निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व हो: प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं,२३ भाद्र। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन्। ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल...

कर्मचारीको तलव दिनपनि विदेशबाट माग्नुपर्ने बेला भइसक्योः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,भदौ २२। प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए। उनले देशको दुर्गति के कारणले भएको हो...

कप्तान सन्दीपलाई निलम्बनको तयारी,क्रिकेट संघले गर्दैछ निर्णय
-न्युजभित्तो

काठमाडौं,भदौ २२। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग...

सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पती
-न्युजभित्तो

तेह्रथुम, भदौ २२ । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका(६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन्...

क्रिकेट कप्तान लामिछानेमाथि बलात्कारको आरापे लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरियो, थप अनुसन्धान हुँदै
-न्युजभित्तो

काठमाडौं, भदौ २२। जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ ।एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी...

डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ,२१ भाद्र। राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो...

नयाँ वर्ष मनाउँदै चेपाङ समुदाय,भोलि चितवन लगायत ३ जिल्लामा सार्वजनिक विदा
-न्युजभित्तो

नारायण अधिकारी, चितवन, भदौ २१। लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ...

म्यादी प्रहरी भर्ना भदौ ३० देखि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता
-न्युजभित्तो

काठमाडौं,भदौ २१। आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड...

प्रतिनिधि सभाको कार्यकाल थप्ने सरकारको प्रस्तावप्रति निर्वाचन आयोगको आपत्ति
-न्युजभित्तो

काठमाडौं, भदौ २० । निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ ।आयोगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी उक्त कदमप्रति आपत्ति जनाएको हो । ‘केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट...