राष्ट्रिय
काठमाडौँ, १९ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको...
काठमाडौं, १९ वैशाख । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार...
काठमाडौँ, १७ वैशाख । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा...
काठमाडौँ, १६ बैशाख । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी...
काठमाडौं, १६ वैशाख । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौँ, १४ वैशाख । सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान...
गण्डकी, १४ वैशाख । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये ५९ डढेलोका...
काठमाडौँ, १४ बैशाख । आइतबार भैरहवाको अधिकतम तापक्रम ४३।६ डिग्री पुग्दा अन्य शहरमा पनि अत्यधिक गर्मी महसुस भएको छ । आज काठमाडौंको अधिकतम तापक्रम ३२।१, नेपालगन्जको ४०।६, सिमराको ४०।३, धनगढीको ३९।८ तथा जनकपुरको अधिकतम तापक्रम ३९।३ डिग्री सेल्सियम मापन भएको...
काठमाडौँ, १४ बैशाख । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ।...
काठमाडौँ, १३ वैशाख । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडार्इंलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो । जनस्वास्थ्य कार्यालय काठमाडौँले आज औलो दिवसका अवसरमा सञ्चारकर्मीसँग गरिएको अन्तक्र्रियामा कार्यालयका प्रमुख डा अर्जुनप्रसाद...













