सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मावि तहको शिक्षक लाइसेन्सको आवेदन खुला


  •    न्युजभित्तो/२७ श्रावण २०८१, आईतवार १६:३० 
  • काठमाडौँ, २७ साउन । माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले माध्यमिक लाइसेन्सको आवेदन खुला गरेको हो ।

    आयोगले शनिवार खुलाएको विज्ञापन अनुसार इच्छुक तथा योग्य उम्मेदवारले १३ भदौसम्म नियमित र ३० भदौसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । आयोगले आवेदकको अनलाइन फारम भर्न सहज पहुँचका लागि क्यूआर समेत सूचनामा राखेको छ ।

    अध्ययन अनुमतिपत्रको लागि आयोगले १० कात्तिक दिउँसो १ बजेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सम्बन्धित जिल्लाहरुमा हुने लिखित परीक्षा एकै दिन एकै समयमा हुने भएको भन्दै जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो, दरखास्त फारममा सोही प्रदेश छनोट गर्न आयोगले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.