राष्ट्रिय

चार दिनमै सुनको मूल्य चार हजार नौ सय रूपैयाँले घट्यो
-न्युजभित्तो

काठमाडौं, ११ जेठ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ साताको अन्तिम दिन पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय...

तातो हावाको जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ । सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ । ‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम...

लोकसेवा आयोगको वेबसाइटमा समस्य देखिएपछि परीक्षार्थी अन्योलमा
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् । आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहेको छ । ...

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
-न्युजभित्तो

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई...

एकैदिन सुनको मूल्य एक हजार दुई सयले घट्यो
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु...

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा सुनको मूल्यले हिजो (आइतबार)को रेकर्ड तोड्दै्र आज पुनः नयाँ रेकर्ड काएम गरेको हो...

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सम्झौता
-न्युजभित्तो

सिन्धुपाल्चोक, ३ जेठ । हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयको शैक्षिक अवस्था खस्किन नदिन गाउँपालिकाले यस्तो उपाय अवलम्बन गरेको बताइएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको...

बलात्कार मुद्दामा उच्च अदालतबाट क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
-न्युजभित्तो

काठमाडौं, २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर...

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
-न्युजभित्तो

कञ्चनपुर, १ जेठ । उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावनाः विभाग
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश...