राष्ट्रिय
काठमाडौँ, ३ असार । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना...
काठमाडौँ, ३० जेठ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो । यता...
वाग्मती, ३० जेठ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र...
काठमाण्डौं, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना भएको छ । मंगलबार अपरान्ह ५ बजेतिर छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा राति ११ः५० बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय...
काठमाडौं, २९ जेठ । मनसुनी प्रणाली कोसी प्रदेशबाट अगाडि बढेको छैन । सोमबार नेपाल भित्रिएको मनसुन मंगलबार बिहानसम्म पनि कोसी प्रदेशमै छ । “मनसुन उल्लेख्य रूपमा अगाडि बढ्न सकेको छैन । कोसी प्रदेशका सबै स्थानमा पनि मनसुन फैलिसकेको छैन,”...
काठमाडौँ, २७ जेठ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै...
काठमाण्डौं, २६ जेठ । नेकपा (एमाले) को सदस्यता नविकरणको समय जेठ मसान्तसम्म तोकिएको छ । बि.सं. २०८१ को नविकरण जेठ मसान्तसम्म मात्रै गर्न पाईने भएको हो । नेकपा (एमाले) केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन परिषद्को...
काठमाडौं, २५ जेठ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । हिजो ९बिहीबार० १८ सय बढेर पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भएको सुन आजपनि १ हजार रुपैयाँ बढेको हो...
काठमाडौँ, २४ जेठ । हिजो (बुधबार) प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ९बिहीबार० १८ सयले बढेको छ । हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४४ हजार पुगेको छ...
काठमाडौँ, २२ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु...











