राष्ट्रिय
वाग्मती, १३ मङ्सिर । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य...
सौराहा, १३ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशन निर्वाचन प्रक्रियामा अगाडि बढेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतदान सम्पन्न भएपछि मतगणना भने केही बेरमै सम्पन्न हुनेछ । हेर्नुहोस् उहाँसँग गरिएको कुराकानी : ...
चितवन, १३ मंसिर । तीन दिनदेखि चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले पुन: छलफल थालनु भएको छ। पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिबारे पुनस् छलफल थालिएको...
चितवन,१३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । सोमबार...
काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको...
चितवन, १३ मङ्सिर । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन्...
सौराहा , १३ मङ्सिर । नेकपा (एमाले)को १४औं राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ। अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै, उपाध्यक्षमा पनि निर्वाचन हुने भएको छ।...
चितवन,१३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त र मार्क्सवाद ज्युँदो छ भन्ने कुरा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । सोमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘पार्टीभित्र विचार, सिद्धान्त...
विराटनगर, १३ मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ । मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको...
सौराहा, १३ मंसिर । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिनुभएका रावल सर्वसम्मत निर्वाचित हुनु भएको हो । भूगोलतर्फ...













