राष्ट्रिय

राजस्व कार्यालय कावासोतीले लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन गर्‍यो
-न्युजभित्तो

नवलपुर,२३ मंसिर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८र७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा...

कांग्रेस वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दै
-न्युजभित्तो

चितवन,२३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपमा बैठक बस्ने छ । वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुनेछ । नयाँ कार्यसमिति चयनका लागि शुक्रबारदेखि १४औँ महाधिवेशन सुरु हुँदै छ...

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट सभापतिसहित पदाधिकारीमा दाबी
-न्युजभित्तो

महेन्द्रनगर, २२ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दाबी गर्ने क्रम बढिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो...

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छ : मन्त्री झाँक्री
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताउनुभएको छ । चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन...

पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय...

३२ वर्षदेखि माओवादी नेतृत्व गरेका प्रचण्ड फेरि अध्यक्षमा दोहोरिँदै
-न्युजभित्तो

काठमाडौं, २२ मंसिर  । ३२ वर्षदेखि माओवादी पार्टीको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पार्टीको अध्यक्षमा दोहोरिने भएका छन् । पुसको दोस्रो साता हुने नेकपा माओवादी केन्द्रको महाधिवेशनमा उनी दोहोरिने निश्चित भएको हो । माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिने नेता अहिलेसम्म...

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस...

आयातमा कडाइ गर्ने नीतिमा वाणिज्य र अर्थ मन्त्रालयको विमति
-न्युजभित्तो

काठमाडौं,२२ मंसिर । मुलुकको ढुकुटीमा डलर सञ्चिति रित्तिँदै गएको भन्दै आयातमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिप्रति वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयले विमति जनाएका छन् । राष्ट्र बैंकले विलाशिताको वस्तु आयातमा कडाइ गर्ने भन्दै प्रचार गरिरहेकोप्रति आपत्ति जनाउँदै अर्थ...

१६ दिने लैङ्गिक हिंसामा प्रभातको र्याली र अन्तरक्रिया
-न्युजभित्तो

भरतपुर, २२ मङ्सिर  । छोरीलाई शिक्षा दिन सकेको अवस्थामा हिंसा कम हुने एक कार्यक्रममा बताईएको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १२ ले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अन्तरक्रियाका सहभागिहरुले...

बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला
-न्युजभित्तो

चितवन २२ मंसिर । मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ बस्ने २६ वर्षका जीवन...