राष्ट्रिय
दमौली, ७ माघ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णयअनुसार नगरपालिकाबाट हुने अत्यावश्यकबाहेकका सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको...
काठमाडौं,७ माघ । नेकपा माओवादी केन्द्रले माघ ८ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको बैठक कोरोना महामारी, स्वास्थ्य मापदण्ड पालना सम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगन गरेको जनाइएको...
कर्णाली, ७ माघ। पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य...
काठमाडौँ, ७ माघ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङग्रहालय बन्द गर्ने...
काठमाडौं,७ माघ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो । ‘प्रधानमन्त्री...
चितवन, ७ माघ । सुख्खा पहिरोका कारण रातीदेखि अवरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहान ११ बजेबाट सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा बिहान २ः३० बजे सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरो...
चितवन , ७ माघ । नारायणगढ मुग्लिङ सडक खण्डमा कालिखोला स्थित सुख्खा पहिरो अबरुद्ध भएको सडक खुलेको छ । गएराती सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएपछी आज बिहानै बाट सडक खुलाउन प्रयास गरिएमा अहिले ११ बजे बाट सडक संचालनमा...
काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी...
जनकपुर,७ माघ । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति...
रोल्पा, ७ माघ । मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् । कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल...












