राष्ट्रिय

राष्ट्रियसभा निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने नेपालको दाबी
-न्युजभित्तो

काठमाडौं,१२ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरूले जित्ने दाबी गरेका छन्। बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले एकैपटक...

चितवनका तामाङ समुदायले घरघरमा सोनाम ल्होछार मनाउने
-न्युजभित्तो

चितवन, १२ माघ । तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो । यही माघ १९ गते ल्होछार...

जनगणना २०७८ : प्रतिसय महिलामा ९५ पुरुष
-न्युजभित्तो

काठमाडौँ, १२ माघ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९...

प्रदेश १ मा माओवादीका ८ जिल्ला संयोजक तोकिए, ६ वटामा विवाद
-न्युजभित्तो

विराटनगर,१२ माघ। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेश-१ मा ८ जिल्ला संयोजक तोकेको छ। दोस्रो पूर्ण बैठकले १४ मध्ये ८ जिल्लाको संयोजक तोकेको हो । ६ जिल्लामा भने विवाद छ । माओवादीको प्रदेश कमिटीको बैठकले खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर,...

गुल्मीको मालपोत कार्यालय ६ दिनका लागि बन्द
-न्युजभित्तो

गुल्मी,१२ माघ । गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ । केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द...

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने
-न्युजभित्तो

काठमाडौं, १२ माघ  । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । आज रातिसम्म अन्तिम नतिजा आइसक्ने आयोगले बतायो । राष्ट्रिय सभा निर्वाचनमा २...

लुम्बिनी प्रदेशमा जनसंख्या वृद्धिदर धेरै, गण्डकीमा कम
-न्युजभित्तो

काठमाडौं,१२ माघ । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रह्यो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ। विभागको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा जनसंख्या...

बालिका बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ
-न्युजभित्तो

पर्सा,१२ माघ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ का २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका- ११ बस्ने उनलाई १४ वर्षीया बालिका बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।...

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
-न्युजभित्तो

कञ्चनपुर, १२ माघ । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर...

जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन्स् अध्ययन
-न्युजभित्तो

पेरिस, १२ माघ  । एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो । अनुसन्धानका नेता तथा...