राष्ट्रिय

रवि लामिछानेसहित तिनै जनाको बयान सकियो, अब थुनछेक बहस शुरु हुने

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि...

पत्रकार पुडासैनी मृत्यु प्रकरण : आज रवि र युवराजको बयान लिईंदै, आजै थुनछेक बहस हुने

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिईंदैछ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान हिजो सकिएको छ...

पत्रकार गिरीलाई सफाइ, भन्छन्– ‘पत्रकारितामाथि धावा बोल्नेहरुलाई चेतना भया’

पोखरा । साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाउनुभएको छ । जग्गा कारोवारमा कास्कीको पोखराका व्यवसायीबाट ठगिएका दुई जनाको पीडालाई समेटेर समाचार बनाएपछि गिरीले व्यवसायीको मुद्दा खेप्दै आउनुभएको थियो । चार महिनापछि काठमाडौँ जिल्ला अदालतले सो मुद्दाको...

प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट डिएसपीसहित चार प्रहरी घाइते, प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्याँस प्रहार गरी तितरबितर पार्यो (अपडेट)

चितवन । प्रहरीले रवि लामिछानेसमर्थक प्रदर्शनकारीलाई तितरबितर पार्न झण्डै दुई दर्जन अश्रुग्याँस प्रहार प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विहानैदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले आज साँझ पौने ६ बजे अश्रुग्याँस प्रहार गरेको हो । अश्रुग्याँस प्रहार...

रवि लामिछानेसहित तीनै जना आज पनि प्रहरी हिरासतमा, अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । लामिछानेसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आईतबार मुद्दा दर्ता गराएको हो । जिल्ला अदालत...

रवि लामिछानेसहित तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि रामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि सरकारी वकिलबाट अहिले भर्खरै चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता...

पत्रकार पुडासैनी मृत्यु प्रकरण : सिआईबीका एसपी भन्छन्– ‘आत्महत्या गर्न दुरुत्साहन गरिएका भिडियो बाहेकका प्रमाण पनि जुटेका छन्’

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरीक्षक दिपक रेग्मीले आफ्नो तर्फबाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिनु भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ...

रवि लामिछानेसहित तीनजनालाई सरकारी वकिलको कार्यालयमा पेश गरियो, आजै अदालतमा अभियोगपत्र पेश हुने

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि रामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि प्रहरीले अनुसन्धान सकेर आज विहान सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । उनीहरुलाई अनुसन्धानको प्रकृया टुङ्ग्याई सरकारी वकिलको...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार : नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताउनुभएको छ ।            चीनमा आयोजना गरिएको...

समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उहाँले...