राजनीति

९० दिनसम्म उपस्थित नभएपछि कृषि मन्त्रालयका सहसचिव बर्खास्त
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सरकारले सेवाबाट...

सार्वजनिक विदा दिएको विषयमा गृहमन्त्री रविको प्रष्टिकरण,‘तिनदशक देखि बसेको थिति हटाउन समय त लाग्छ’
-न्युजभित्तो

काठमाडौ,१४ बैशाख । सामाजिक संञ्जालमा कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।तीन दशकको अभ्यासलाई सच्याउन समय लागेको भन्दै थोरै धर्यगरिदिन आग्रह...

गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गल्ती भयोः अध्यक्ष भट्टराई
-न्युजभित्तो

काठमाडौं, १३ बैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको बताएका छन्। अध्यक्ष भट्टराईले गएको चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार नभई नेकपा अध्यक्ष प्रचण्ड लाई...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग,...

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका हुन् । अर्थ, योजनाविज्ञले विकासका समस्या पहिचान गरी त्यसलाई...

कतारलाई हात्ती उपहार दिने विषयमा बालेनको असन्तुष्टि
-न्युजभित्तो

काठमाडौं, १३ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै बालेनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् । उनले...

कतारका राजा काठमाडौँमा अवतरण
-न्युजभित्तो

काठमाडौँ, ११ वैशाख । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र...

व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन सकेको छैन : सभामुख
-न्युजभित्तो

काठमाडौं, ११ वैशाख । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सभामुख घिमिरेले मंगलबार जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...

एमालेलाई देउवाको प्रश्नः मदन भण्डारीको हत्यारा किन नखोजेको ?
-न्युजभित्तो

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै...

ओल्टेकोल्टे गरेको सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको उठ्यै छः नेपाल
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । वर्तमान सत्ता गठबन्धनको भविष्य कति दिन टिक्ने हो भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रश्न उठेको बताएका छन् । सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘छोटो समय...