समाज

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम
-न्युजभित्तो

राँझा (बाँके), २७ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।  हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयाँै साधुसन्तको सहभागिता हुने गरेको छ...

कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २६ कात्तिक । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको...

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), २७ कात्तिक । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने...

चार दिनदेखी विद्युत् आपूर्ति बन्द
-न्युजभित्तो

अदानचुली (हुम्ला), २७ कात्तिक । सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो ।   अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित...

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
-न्युजभित्तो

भोजपुर, २७ कात्तिक । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान...

वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण
-न्युजभित्तो

काठमाडौँ, २७ कात्तिक । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका...

प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना
-न्युजभित्तो

काठमाडौँ, २६ कात्तिक । नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षालगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको...

बदलिँदो सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो
-न्युजभित्तो

काठमाडौँ, २६ कात्तिक । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ । सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक...

थानीमाईमा फूलको डोली चढाएमा मनको इच्छा पूरा हुने धार्मिक विश्वास
-न्युजभित्तो

दमौली (तनहुँ), २६ कात्तिक । यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा यही कात्तिकको तीन मङ्गलबार २१९ फूलको डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएको थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै सोही अवधिमा यहाँ...

सिन्धुलीमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, चारजना घाइते
-न्युजभित्तो

कमलामाई (सिन्धुली), २६ कात्तिक । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत...