अर्थ / बाणिज्य

चीनबाट सामान आयातमा समस्या, सिन्धुपाल्चोकका व्यापारीलाई मात्र प्रवेश
-न्युजभित्तो

काठमाडौं २६ चैत  । कोरोना नियन्त्रण गर्न सरकारले गरेको ९ महिना लामो लकडाउनपछि लयमा फर्किन क्रममा रहेको नेपाल र चीनबीचको निर्यात व्यापारमा फेरि समस्या उब्जिएको छ । पछिल्लो समय चीनबाट निर्यात हुने वस्तुमा सिन्धुपाल्चोकका व्यापारीको एकाधिकार रहेको अन्य व्यवसायीले...

नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखियो
-न्युजभित्तो

काठमाडौं,२५ चैत । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ । अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ । अघिल्लो वर्ष पनि त्यही नै...

५ अर्ब नाघ्यो कोरोना दाबी भुक्तानी,अहिलेसम्म कतिले पाए रकम ?
-न्युजभित्तो

काठमाडौं,  १७ चैत । अहिलेसम्म ५ अर्बमाथि कोरोना बीमाको दाबी भुत्तानी भइसकेको छ । बीमा समितिले चैत ६ गतेसम्मको प्रकाशित गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीले सो रकम भुक्तानी गरेका हुन् । अहिलेसम्म बीमा कम्पनीमा ८६ हजार ६१२ जनाले कोरोना बीमा दाबी...

राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरे वापत गर्‍यो दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण
-न्युजभित्तो

 काठमाडौं १२ चैत । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ लाई अनुदान सहयोग बुधबार हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन...

दुइ सयले घट्यो सुन
-न्युजभित्तो

काठमाडौं ९ चैत । साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। यो सँगै सुन प्रतितोला ८७ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलको ८७ हजार दुई सयमा...

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था
-न्युजभित्तो

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र...

रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी
-न्युजभित्तो

काठमाण्डौं, ८ चैत । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का विभिन्न मितिमा बसेका...

‘समृद्धिका लागि वन’ परियोजनाका लागि दुई अर्ब असी करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु  ७१ करोड अनुदान र रु दुई अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन नेपाल सरकार...

बाबुको व्यावसायिक बिँडो थाम्दै छोराहरु
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ५ चैत । युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका गौतम अहिले पनि बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढ्नुभएको छ । बुबा नारायणप्रसाद गौतमले विसं...

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण
-न्युजभित्तो

काठमाडौं, ४ चैत । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले...