राष्ट्रिय
काठमाडौं, १६ वैशाख । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौँ, १४ वैशाख । सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान...
गण्डकी, १४ वैशाख । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये ५९ डढेलोका...
काठमाडौँ, १४ बैशाख । आइतबार भैरहवाको अधिकतम तापक्रम ४३।६ डिग्री पुग्दा अन्य शहरमा पनि अत्यधिक गर्मी महसुस भएको छ । आज काठमाडौंको अधिकतम तापक्रम ३२।१, नेपालगन्जको ४०।६, सिमराको ४०।३, धनगढीको ३९।८ तथा जनकपुरको अधिकतम तापक्रम ३९।३ डिग्री सेल्सियम मापन भएको...
काठमाडौँ, १४ बैशाख । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ।...
काठमाडौँ, १३ वैशाख । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडार्इंलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो । जनस्वास्थ्य कार्यालय काठमाडौँले आज औलो दिवसका अवसरमा सञ्चारकर्मीसँग गरिएको अन्तक्र्रियामा कार्यालयका प्रमुख डा अर्जुनप्रसाद...
दमक (झापा), १२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय...
भोजपुर, १२ वैशाख । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध...
धनकुटा, १२ वैशाख । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने...
बरहथवा, १२ वैशाख । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो ।...













