राष्ट्रिय
पर्वत, १८ पुस । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले...
चितवन, १८ पुस । सामुदायिक रेडियो देवघाटले ११ औं वाषिर्कोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ माघ १ गते औपचारिक रुपमा सञ्चालनमा आएको रेडियो देवघाट संस्कृति संरक्षण तथा सम्वर्धनमा केन्द्रीत छ । रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालका...
चितवन, १८ पुस । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार...
बुटवल, १८ पुस । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका छन् भने १० जना घाइते भएका छन् । सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको...
जनकपुर, १८ पुस । सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-३, सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका-१० का २२ वर्षीय अरुण सिंह,...
कास्की, १८ पुस । आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न...
काठमाडौँ, १८ पुस । नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार...
चितवन, १८ पुस। पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण...
मङ्गलबारे, १८ पुस । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उहाँको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोे छ । स्व. भडारीको आजै...
काठमाडौँ, १८ पुस। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारीको एकीकृत...














