सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तोलामा एक हजार तीन सयले घट्यो: सुनको मूल्य


  •    न्युजभित्तो/१२ जेष्ठ २०८३, मंगलवार १२:३९ 
  • काठमाडौँ, १२ जेठ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ ।

    सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन
    विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’
    प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
    • कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी
    • प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
    • तोलामा एक हजार तीन सयले घट्यो: सुनको मूल्य
    • दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.