सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १६:४१ 
  • बेलबारी(मोरङ), १६ माघ । मोरङको बेलबारी नगरपालिकामा आजदेखि ‘बलबहादुर मगर स्मृति’ कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित कभर्डहलमा सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका एक सय ८ टोलीको सहभागिता रहेको छ ।

    डाँगीहाट ब्याटमिन्टन क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता यही माघ १७  गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताउनुुभयो । प्रतियोगीताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले आज एक समारोशबीच उद्घाटन गर्नुभयो ।

    प्रतियोगितामा पुरुष तथा महिलातर्फ पाँच बिधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले नगद पुरस्कार पाउनेछन् ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.