सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै


  •    न्युजभित्तो/८ पुष २०८२, मंगलवार १४:४२ 
  • किमाथाङ्का (सङ्खुवासभा), ८ पुस । यहाँको खाँदबारी नगरपालिका–४, स्थित सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्न सेकाहा महोत्सव हुने भएको छ ।

    खाँदबारी–४ स्थित सेकाहामा ‘पुस ११ देखि १५ गते खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ’ भन्ने नारासहित महोत्सव हुन लागेको हो ।

    आज पत्रकार सम्मेलन गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिहरू गठन गरी तीव्र रूपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले जानकारी दिनुभयो ।

    स्थानीय घरेलु तथा कृषि उत्पादनसहितका सामग्री महोत्सवमा प्रदर्शनी गरिने अध्यक्ष गुरुङले बताउनुभयो । महोत्सवमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् साङ्गीतिक कार्यक्रम प्रस्तुति हुने आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.