भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा न्युजभित्तो/१९ मंसिर २०८२, बिहीबार १०:३१ चितवन, १८ मङ्सिर । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो ‘खराब’ एनिमेसनले चीनमा तहल्का बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
चितवन, १८ मङ्सिर । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ ।
महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।
आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ । रासस