सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिनर्जी रोडमा खुल्यो बालबालिकाको कपडा पसल ‘के एण्ड एस बेबी बाईट्स’


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १२:३७ 
  • चितवन, १४ मंसिर । भरतपुरको सिनर्जी रोडमा बालबालिकाका सबै प्रकारका कपडा पाईने पसल खुलेको छ । ‘के एण्ड एस बेबी बाईट्स’ नामबाट आजदेखि पसल सञ्चालनमा आएको हो ।

    सञ्चालक सुदिप पोखरेलका अनुसार भर्खर जन्मेदेखि नौ वर्षसम्मका बालबालिकाका लागि आवश्यक उच्चस्तरका सम्पूर्ण कपडाहरु पसलमा पाईन्छन् । मुख्य रुपमा तीन महिनादेखि १५ महिनासम्मका बालबालिकाका लागि विशेष प्रकारका कपडा पाईने उहाँले बताउनुभयो ।

    चीनमा उच्चशिक्षा अध्ययनका क्रममा भाषागत ज्ञानसँगै व्यवसायिक सम्पर्कको कारण सोझै चीनबाट सामान आयात गरिने भएकाले अन्यत्रभन्दा यहाँ सुपथ मूल्यमा कपडा पाईने पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार नेपाली बजारमा दर र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकिने छ । पसल शुभारम्भको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.