सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनचाँदी व्यवसायीले भेटे नवनियुक्त गभर्नर


  •    न्युजभित्तो/१९ जेष्ठ २०८२, आईतवार १६:०२ 
  • चितवन, १८ जेठ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा।डा।विश्वनाथ पौडेलसंग भेट गरेका छन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरेको छ । टोलीमा महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर वज्राचार्य, तृतीय उपाध्यक्ष रूपदल विश्वकर्मा (राजु धमला),महासचिव किरणभाई वज्रचार्य, महासंघका, कोषाध्यक्ष सुदिप श्रेष्ठ, महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो ।

    बजेटमा सुन व्यवसायीलाई लगाईएको दुई प्रतिशत बिलासिता करको विषयमा कुराकानी भएको र छलफल सकारात्मक चितवनको प्रतिनिधित्व गरेका जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि।क।ले जानकारी दिए ।

    सो टोलीमा चितवनबाट सल्लाहकार शम्सेर घामल्लेको पनि सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.